रोजगारी

सानिमा लाइफ इन्स्योरेन्समा जागिरको अवसर



 

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले १२ वटा पदको लागि १५२ जना कर्मचारी माग गरेको छ। कम्पनीले नयाँ शाखाको लागि २७ जना शाखा प्रमुख माग गरेको छ।

प्रकाशित : ३१ श्रावण २०७५, बिहीबार १३:००