सांग्रिला डेभलप्मेन्ट बैंक र जनरल ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सांग्रिला डेभलप्मेन्ट बैंक र जनरल ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता



काठमाडौं । सांग्रिला डेभलप्मेन्ट बैंक र जनरल ईन्स्योरेन्स बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पश्चात बैंकका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।

बैंक तथा इन्स्योरेन्सबीच बिहिबार आयोजित एक कार्यक्रमबीच सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

प्रकाशित : ३१ श्रावण २०७५, बिहीबार १६:५०