काठमाडौं । सरकारले तोकिएको समयअघि निर्माण पूरा गरेर ‘बोनस’ दिने घोषणा गवरे काम सक्ने प्रयास गरे पनि ठेकेदारकै कारण मेलम्ची खानेपानी आयोजना अहिले अनिश्चित बनेको छ ।
नाकाबन्दीका कारण पर्याप्त इन्धनलगायत निर्माण सामग्री र रकम अभाव भएको भन्दै ठेकेदारले काम नगरेपछि आयोजना सकिने समय अनिश्चित बन्दै गएको नागरिक दैनिकमा खबर छ ।
पछिल्लो संशोधित तालिका अनुसार ठेकेदारले २०७३ भदौभित्र सम्पूर्ण काम सक्नुपर्छ । तर, काम गराइको यही गतिले आउँदो तीन चार वर्षमा पनि आयोजना पूरा हुने सम्भावना देखिँदैन ।
Comment