कति छ अाज सुनको भाउ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

कति छ अाज सुनको भाउ ?



काठमाडौं / छापावाला सुन आज पनि हिजोकै मूल्यमा कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार पनि समान मूल्यमा कारोबार भएको थियो । तेजावी सुन भने ५५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी प्रतितोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : ४ भाद्र २०७५, सोमबार १४:४०