प्रोग्रेशिभ फाइनान्सको हकप्रद बिक्रि खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रोग्रेशिभ फाइनान्सको हकप्रद बिक्रि खुला



काठमाडाै । प्रोग्रेशिभ फाइनान्सले आज देखि हकप्रद निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले १:२.८१ अनुपातमा २८१ प्रतिशत हकप्रद निष्काशन गरेको हो । फाइनान्सले ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता हकप्रद निष्काशन गरेको हो । हकप्रद निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि साउन २३ गते बुक क्लोज गरेकोले साउन २२ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन् । लगानीकर्ताले असोज ८ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।

प्रकाशित : ५ भाद्र २०७५, मंगलवार ०८:३८