४ दशमलव १८ अंकले ओरालो लाग्याे नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

४ दशमलव १८ अंकले ओरालो लाग्याे नेप्से



काठमाडौँ। मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ४ दशमलव १८ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६१ कम्पनीको ५ लाख ७० हजार १ सय ७३ कित्त सेयर बाट १७ करोड ९५ लाख ५८ हजार ९ सय ३० रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ । आज उतपादनमुलक समुह २२ दशमलव ८५ अंकले ओरालो लागेको छ । आज लघवित्त समुह १० दशमलव ३३ अंकले,होटल समुह ८ दशमलव ७६ अंकले, बैँक समुह ५ दशमलव ४१ अंकले, विकास बैँक समुह ३ दशमलव १८ अंकले, फाइनान्स समुह २ दशमलव ९४ अंकले र लाइफ इन्स्योरेन्स समुह ० दशमलव ५१ अंकले ओरालो लागेको छ ।
आज न्नलाइफ इन्स्योरेन्स समुहले सबै भन्दा धेरै कमाएको छ । आज न्नलाइफ इन्स्योरेन्स समुह ४ दशमलव ४७ अंकले उकालो लागेको छ । आज टे«डिड. समुह २ दशमलव ९५ अंकले, अन्य समुह १ दशमलव ४१ अंकले र जलविधुत समुह ० दशमलव ५६ अंकले उकालो लागेको छ।

प्रकाशित : ५ भाद्र २०७५, मंगलवार १५:२३