४ दशमलव ७९ अंकले ओरालो लाग्याे नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

४ दशमलव ७९ अंकले ओरालो लाग्याे नेप्से



काठमाडौँ। बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ४ दशमलव ७९ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको सबैैैैँ समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६३ कम्पनीको ४ लाख १२ हजार ४ सय ३३ कित्त सेयर बाट १९ करोड २१ लाख ५६ हजार ३ सय २६ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज लाईफ इन्स्योरेन्स समुह ३८ दशमलव १८ अंकले ओरालो लागेको छ । आज न्नलाईफ इन्स्यारेन्स समुह २८ दशमलव ४ अंकले,उतपादनमुलक समुह १७ दशमलव ०६ अंंकले, लघुवित्त समुह ९ दशमलव ६३ अंकले, विकास बैँक समुह ७ दशमलव ९७ अंकले, जलविधुत समुह ७ दशमलव ९५ अंकले, अंन्य समुह ४ दशमलव ५ अंकले, बैँक समुह २ दशमलव ४८ अंकले, होटल समुह २ दशमलव २६ अंकले, र फाइनान्स समुह २ दशमलव १२ अंकले ओरालो लागेको छ ।

प्रकाशित : १३ भाद्र २०७५, बुधबार १५:४५