स्वदेशी लघुवित्तकाे दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्वदेशी लघुवित्तकाे दर्ता किताब बन्द हुने



काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाकाे दर्ता किताब बन्द हुने भएकाे छ ।  लघुवित्तले १ः१ अनुपातमा   हकप्रद निष्कासन गर्न लागेकोले  भदाै २५ गते दर्ता किताब बन्द हुने भएकाे छ ।

प्रकाशित : १४ भाद्र २०७५, बिहीबार ११:५७