सुचीकृत कम्पनीलाई बार्षिक शुल्क बुझाउन नेप्सेले समय सिमा तोक्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुचीकृत कम्पनीलाई बार्षिक शुल्क बुझाउन नेप्सेले समय सिमा तोक्यो



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सुचिकृत कम्पनीहरुलाई बार्षिक शुल्क बुझाउन अाग्रह गरेको छ । समयमा नै शुल्क नबुझाउने कम्पनीहरुको कारोबार स्थगन गरिने नेप्सेले जनाएकाे छ । नेप्सेमा सुचीकृत कम्पनीहरुले असोज मसान्त भित्र तोकिएको शुल्क बुझाइ सक्नु पर्ने छ ।

प्रकाशित : १३ भाद्र २०७५, बुधबार १८:००