अशोक यादबले पाए बुद्धिजीवी तथा परोपकारी समाज मलेसियाको साथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

अशोक यादबले पाए बुद्धिजीवी तथा परोपकारी समाज मलेसियाको साथ



काठमाडाै । बुद्धिजीवी तथा परोपकारी समाज मलेसियाद्वारा फलामले हात पोलेर घाइते भएका सप्तरीका अशोक यादब लाई स्वदेश फर्कन हवाई टिकट उपलब्ध गराएको छ ।

 

मलेसिया को साआलम स्थिति एक स्टिल कम्पनी मा काम गर्दै आएका अशोक आफुलाई कम्पनीको बिसयमा केही था नभएको आफू आएको पनि ५ महिना मात्रै भएको भन्दै फलामले पोलेको दाहिने हात लिएर नेपालि राजदुताबास क्वालालम्पुर पुगेका थिए ।

अशोक यादवलाई दूतावास कै प्रतिनिधि हरुले बुद्धिजीवी तथा परोपकारी समाज मलेसियालाई मैखिक रुपमा अवगत गराएपछी बुद्धिजीवीतथा परोपकारी नेपाली समाज मलेसियाले राजदुतावासको रोहबरमा पिडीतलाई हस्तान्तरण गरेको समाजका अध्यक्ष शंकर प्रसाद आचार्यले जानकारी दिए ।

प्रकाशित : १५ भाद्र २०७५, शुक्रबार ०५:५७