आइतबार प्रदेश २ मा सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आइतबार प्रदेश २ मा सार्वजनिक बिदा



काठमाडौं । आइतबार  प्रदेश २ को सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।प्रदेश मन्त्रिपरिषद् बैठकले श्रीकृष्ण जन्माष्टमीमा बिदा दिने  निर्णय गरेको हो ।

प्रकाशित : १५ भाद्र २०७५, शुक्रबार १३:१७