यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना,यात्रु सकुसल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना,यात्रु सकुसल



काठमाडाै । नेपालगञ्जबाट काठमाडौं आएको यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । यात्रु भने सकुसल छन् रहेको बिमानस्थल प्रशासनले जानकारी दिएको छ ।  विस्तृत विवरण प्राप्त हुन बाकी रहेको बताइएको छ ।

प्रकाशित : १६ भाद्र २०७५, शनिबार २१:३०