नेप्सेमा १ करोड ७० लाख ३ हजार ८४ कित्ता सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेमा १ करोड ७० लाख ३ हजार ८४ कित्ता सेयर सूचिकृत



काठमाण्डौ ।नेप्सेमा अाज  १ करोड ७० लाख ३ हजार ८४ कित्ता सेयर सूचिकृत भएको छ । । थपिएका सेयरमध्ये धेरै जस्ताे  हकप्रद सेयर रहेका छन ।

 सिटिजन्स बैँक, कुमारी बैंक,  मञ्जुश्री फाईनान्स  र सुर्य लार्इफ इन्स्याेरेनस कमपनीकाे  कुल १ करोड ७० लाख ३ हजार ८४ कित्ता सेयर  अाज  नेप्सेमा सूचिकृत भएको हो ।

कम्पनीको नाम सेयर कत्ति सेयर
सिटिजन्स बैँक इन्टरनेसनल  लिमिटेड ४,६३,८२६ एफपीओ
कुमारी बैंक लिमिटेड १,१९,३८,९९१.६५ हकप्रद सेयर
मञ्जुश्री फाईनान्स लिमिटेड ४,३४,६२७.१० बोनस सेयर
सुर्य लार्इफ इन्स्याेरेनस कमपनी लिमिटेड २८,८७,५०० हकप्रद सेयर
युनाइडेट फाइनान्स १२ ,७८,१३९ .७० बोनस सेयर

 

 

 

प्रकाशित : १७ भाद्र २०७५, आईतवार १३:१०