१५ दशमलव ९८ अंकले उकालो लाग्याे नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१५ दशमलव ९८ अंकले उकालो लाग्याे नेप्से



काठमाडौं। सोमबर नेप्से उकालो लागेर बन्द भएको छ । आज नेप्से १५ दशमलव ९८ अंकले उकालो लागेको छ। आज कारोबारमा आएको होटल र अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन् । आज कारोबारमा आएका १६९ कमपनीको १८ लाख ९८ हजार ३ सय ५ कित्ता सेयर बाट ५४ करोड ६० लाख २१ हजार ७ सय १९ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाईफ इन्स्योरेन्स समुहले कमाएको छ । आज न्नलाईफ इन्स्योरेन्स समुह ९६ दशमलव ६६ अंकले उकालो लागेको छ । आज उतपादनमुलक समुह ९३ दशमलव २ अंकले, लाइफ इन्स्योरेन्स समुह ७२ दशमलव ४८ अंकले,जलविधुत समुह १९ दशमलव ९८ अंकले, बैँक समुह १५ दशमलव ६९ अंकले, विकास बैँक समुहले १२ दशमलव ७२ अंकले, फाइनान्स समुह ४ दशमलव ५ अंकले र लघुवित्त समुह ३ दशमलव ३ अंकले उकलो लागेको छ ।
आज होटल र अन्य समुह भने ओरालो लागेको छ । आज होटल समुह २ दशमलव २६ अंकले र अन्य समुह ० दशमलव ३ अंकले ओरालो लागेको छ।

प्रकाशित : १८ भाद्र २०७५, सोमबार १५:३९