मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रार नेपाल एसबीआई मर्चेन्ट बैंकिङ



काठमाडाै । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्ने भएको छ । सेयरसम्बन्धी अभिलेख राख्ने, दाखेल खारेज गर्ने लगायत सम्पूर्ण कामहरु एसबीआई मर्चेन्टले गर्नेछ ।

मिर्मिरे एसबीआईबीच साउन २२ गते सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता भएको थियो । एसबीआईले बिहीबार (भदौ २१ गते) देखि सेयर रजिष्ट्रारको काम सुरु गर्नेछ ।

प्रकाशित : २० भाद्र २०७५, बुधबार १४:०९