जानकी फाइनान्सले  बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जानकी फाइनान्सले  बोनस सेयर दिने



काठमाडौं । जानकी फाइनान्सले  बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले २२ %का दरले बाेनस र कर तिर्न  १.१६% का दरले नगद लाभांश दिने निर्णय गरेको हो ।साे लाभांश लगानीकर्ताले राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र पाउने छन् ।

प्रकाशित : २४ भाद्र २०७५, आईतवार १२:०६