स्वदेशी लघुवित्तको  सेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्वदेशी लघुवित्तको  सेयर मूल्य समायोजन



काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । लघुवित्तकाे १००% हकप्रद सेयरकाे मुल्य अाज नेप्सेले समायाेजन गरेकाे हाे ।  हकप्रदपछि  समायाेजन  सेयर  मूल्य ८ सय १ रुपैयाँ ५० पैसा  रहेकाे छ जसकाे  औसत आधार मूल्य भने ५ सय ३ रुपैयाँ २५ पैसा  रहेकाे छ ।

प्रकाशित : २५ भाद्र २०७५, सोमबार ११:५१