किसान माइक्रोफाइनान्सले लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

किसान माइक्रोफाइनान्सले लाभांश दिने



काठमाडौं। किसान माइक्रोफाइनान्सले लाभांश दिने भएकाे छ ।माइक्रोफाइनान्सकाे भदौ २४ गते बसेको संचालन समितिको बैंठकले गत आर्थिक बर्षको नाफाबाट हालको चुक्ता पुँजी ४ करोड ८० लाख ५० हजारको  २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव  गरेको छ ।

प्रकाशित : २६ भाद्र २०७५, मंगलवार १२:४८