प्रभु इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच क्यासलेस सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

प्रभु इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच क्यासलेस सम्झौता



काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटलबीच नगद रहित(क्यासलेस) सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा नर्भिक हस्पिटलको तर्फबाट एक्ज्यूकेटिभ डाईरेक्टर राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले नर्भिक हस्पिटलमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभए पनि बीमा लेखको सिमासम्म नगद रहित सुविधा पाउन सक्नेछन् ।

प्रकाशित : २६ भाद्र २०७५, मंगलवार १५:१४