६ दशमलव ७७ अंकले उकालो लागेर बन्द भयो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

६ दशमलव ७७ अंकले उकालो लागेर बन्द भयो नेप्से



काठमाडौँ। मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ६ दशमलव ७७ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको फाइनान्स र न्नलाइफ इन्स्योरेन्स समुह बाहेक अरु सबै समुहले कमाएका छन् । आज कारोबारमा आएको १६७ कम्पनीको १० लाख ९७ हजार ९ सय ११ कित्त सेयर बाट ३३ करोड ३२ हजार ७ सय ६३ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै होटल समुहले कमाएको छ । आज होटल समुह ४९ दशमलव ४८ अंंकले उकालो लागेको छ । आज उतपादनमुलक समुह २४ दशमलव ७ अंकले,लाइफ इन्स्योरेन्स समुह १८ दशमलव ६३ अंकले, विकास बैक समुह १५ दशमलव ६४ अंकले, लघुवित्त समुह ११ दशमलव ८ अंकले, बैँक समुह ७ दशमलव २३ अंकले, अन्य समुह ३ दशमलव ७२ अंकले, जलविधुत समुह २ दशमलव ८५ अंकले र टेडिड. समुह ० दशमलव ८४ अंकले उकालो लागेको छ ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज न्नलाइफ इन्स्योरेन्स समुह ६५ दशमलव २८ अंकले ओरालो लागेको छ। आज फाइनान्स समुह ० दशमलव २६ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २६ भाद्र २०७५, मंगलवार १५:२६