स्वरोजगार लघुवित्तको साधारणसभा असोज २० गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

स्वरोजगार लघुवित्तको साधारणसभा असोज २० गते



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिका साधारणसभा असोज २० गते हुने भएको छ । १० औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस दिने प्रस्ताव पारित गर्नेछ ।

गत आर्थिक वर्षमा गरेको नाफाबाट संस्थाले २ करोड ४४ लाख ९९ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । सभाले चुत्तापुँजी र जारी पुँजी बढाउने प्रस्ताव पनि पारित गर्ने छ । सभामा ३ जना सञ्चालकको निर्वाचन हुने प्रस्ताव गरिएको छ ।

प्रकाशित : २७ भाद्र २०७५, बुधबार १४:१३