युनिलिभर नेपाल लिमिटेडले प्रति कित्ता ७०० रुपैयाँ नगद लभांश दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

युनिलिभर नेपाल लिमिटेडले प्रति कित्ता ७०० रुपैयाँ नगद लभांश दिन



काठमाडौं ।युनिलिभर नेपाल लिमिटेडले नगद लाभांश दिने भएको छ ।   कम्पनीले प्रतिकित्ता ७०० रुपैयाँ नगद लभांश दिन लागेकाे हाे जुन गत वर्षको तुलनामा निकै थोरै लाभांश  हो । गत वर्ष कम्पनीले प्रतिकित्ता १२ सय ७० रुपैयाँ नगद लाभांस  दिएको थियो  । साे लाभांस लगानीकर्ताले भने साधारण सभाबाट पारित भएपछि मात्र पाउने छन् ।  युनिलिभरले कात्तिक ६ गते वार्षिक साधारण सभा बोलाएको छ ।

प्रकाशित : २८ भाद्र २०७५, बिहीबार १४:०९