Feature News

युनिलिभर नेपाल लिमिटेडले प्रति कित्ता ७०० रुपैयाँ नगद लभांश दिन



काठमाडौं ।युनिलिभर नेपाल लिमिटेडले नगद लाभांश दिने भएको छ ।   कम्पनीले प्रतिकित्ता ७०० रुपैयाँ नगद लभांश दिन लागेकाे हाे जुन गत वर्षको तुलनामा निकै थोरै लाभांश  हो । गत वर्ष कम्पनीले प्रतिकित्ता १२ सय ७० रुपैयाँ नगद लाभांस  दिएको थियो  । साे लाभांस लगानीकर्ताले भने साधारण सभाबाट पारित भएपछि मात्र पाउने छन् ।  युनिलिभरले कात्तिक ६ गते वार्षिक साधारण सभा बोलाएको छ ।

प्रकाशित : २८ भाद्र २०७५, बिहीबार १४:०९