एक्सेल डेभलपमेन्ट बैंकले १७% नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एक्सेल डेभलपमेन्ट बैंकले १७% नगद लाभांश दिने



काडमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले १७% नगद लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिकाे  बैठकले हाल कायम चुत्ता शेयर पूँजी रु उनसत्तरी कराेड छब्बीस लाख त्रिहत्तर हजार नाै सय पचहत्तर रुपैयाकाे १७% रु ११ कराेड  ७७ लाख ५४ हजार ५ सय ७५  पैसा करसहित  नगद लाभांश  दिने निर्णय गरेको हो । साे लाभांंस  राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित  गरेपछि मात्र लगानीकर्ताले पाँउने छन् ।

प्रकाशित : ३१ भाद्र २०७५, आईतवार १४:२८