तिनाउ विकास बैंकले लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तिनाउ विकास बैंकले लाभांश दिने



काठमाडौ । तिनाउ विकास बैंकले लाभांश दिने भएको छ । बैंककाे भदाै ३१ गते बसेकाे संचालक सिमतिकाे बैठकले  हाल कायम चुक्ता पुँजी रु ५० करोड ६९ लाख ३४ हजार ९ सय १४ रुपैयाँ ०७ पैसाकाे १२% बोनस र ०.६३१५% नगद लाभांश दिने निणय गरेकाे छ । साे लाभास लगानीकर्ताले भने नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामाले स्वीकृत गरेपछि मात्र पाउने छन् ।

प्रकाशित : १ आश्विन २०७५, सोमबार ११:५३