समीट माइक्रो फाइनान्सले  लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

समीट माइक्रो फाइनान्सले  लाभांश दिने



काठमाडौ । समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैँँक लिमिटेडले  लाभांश दिने भएको छ । माइक्रो फाइनान्सकाे भदाै ३१ गते बसेकाे संचालक सिमतिकाे बैठकले  हाल कायम चुक्ता पुँजी रु १७  करोड काे २३‍‌‍.५३ %  बोनस र कार प्रयोजनकाे लागि १ .२४ % नगद लाभांश दिने निणय गरेकाे छ । माइक्रो फाइनान्सले कुल ४ कराेड २१ लाख ५ हजार २ सय ६३ रुपैया १६ पैसा लाभांस दिन लागेकाे हाे ।  साे लाभास लगानीकर्ताले भने नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामाले स्वीकृत गरेपछि मात्र पाउने छन् ।

प्रकाशित : १ आश्विन २०७५, सोमबार १२:३०