मितेरी डेभलपमेन्ट बैंकले  लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मितेरी डेभलपमेन्ट बैंकले  लाभांश दिने



काठमाडौं  । मितेरी डेभलपमेन्ट बैंकले लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १७% बोनस र  कर तिर्न ०.८९% नगद लाभांश दिने निर्णय गरेकाे छ । साे लाभांश लगानीकर्ताले भने  राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्र पाउने छन् ।

प्रकाशित : ४ आश्विन २०७५, बिहीबार १२:१८