यी हुन अटोमोबाइल कम्पनीका १० भाग्यशाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यी हुन अटोमोबाइल कम्पनीका १० भाग्यशाली



काठमाडाैँ । बिश्वप्रख्यात अटोमोबाइल कम्पनीले आफ्नो स्पेशल अफर को १० भाग्यशाली सहभागीहरु को नाम सार्वजानिक गरेको छ। काठमाडौँ स्थित भृकुटीमण्डमा सम्पन्न भएको नाडा अटोशोमा टोयोटा को सहभागिता रहेको थियो।जसमा टोयोटाले सिमितअवधिको लागि स्पेसल अफर राखेको थियो जसको बिजयी लक्की ड्र द्वारा घोÈणा गरिएको छ । लक्की ड्र को भाग्यशालीबिजयीहरुको नाम यस प्रकार रहेको छन्।
बाली टुरको भाग्यशालीबिजेताहरु
१. सुष्मा सिला घिसिड्ड
२. राजु महर्जन
३. क्वेस्ट इन्ट्रा (सुमितशाह)
४. मञ्जु खाँड
५. जिसीकन्ट्रक्शन

पोखरा टुरको भाग्यशाली बिजेताहरु
१. मुकेश कुमार यादव
२. मुनाखनाल
३. बिमल मणि भण्डारी

माउण्टेन फ्लाईटको भाग्यशालि बिजेताहरु
१.पंकजकुमार शाह
२. जितेन्द्रजीसी

“टोयोटाले भाग्यशाली बिजेताहरुलाइ हार्दिक बधाई ज्ञापन तथा बाकी सक्रिय रुपमा सहभागिता जनाउने ग्राहकहरुलाई र हाम्रो उत्पादनलाई मनपराइ दिनुहुने ग्राहकहरुलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछ“ टोयोटाका प्रतिनिधिले उल्लेख गरेका छन्। युटिएस,नेपालकालागि टोयोटाको एकमात्र आधिकारिक वितरक हो।कर्मचारी द्वारा उल्लेख गरीय अनुसार ग्राहकहरुको चासोलाइ मध्यनजर गर्दै टोयोटाले आगामी दिनहरुमा अझै रोमान्चक अफरहरु ग्राहकहरु सामु ल्याउने जनाएको छ।

प्रकाशित : ७ आश्विन २०७५, आईतवार १२:४९