भार्गव विकास बैंककाे साधारण सभा असोज २७ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भार्गव विकास बैंककाे साधारण सभा असोज २७ गते



काठमाडौं  । भार्गव विकास बैंककाे साधारण सभा असोज २७ गते हुने भएकाे छ  । बैँककाे  साधारण सभा होटल किचेनहट  प्रा.लि., नेपालगञ्ज, कारकोदोमा  बिहान ११ बजे  हुनेछ । बैंकले साधारण सभा काे लागि १९ गते बुक क्लोज गर्ने भएकाे छ ।  बैंकले ५.५५% बोनस सेयर र कर तिर्न ०.२९% नगद लाभांश दिने प्रस्ताव साधारण सभामा लैजादै छ ।

प्रकाशित : ७ आश्विन २०७५, आईतवार १४:०५