सुजुकीकाे सुजुकी सरर पुरा भाे जापान जाने रहर अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुजुकीकाे सुजुकी सरर पुरा भाे जापान जाने रहर अफर



काठमाडाैँ ।नेपाल को लागी बिशाल ग्रुप अंतर्गत भी जी अटोमोबाइलस प्रा . ली. बाट बिक्री बितरण हुदै आएको जपानिज कंपनी बाट उत्पादित सुजुकी बाइक तथा स्कूटरमा ग्राहक महानुभाबले कुनै पनी नेपाल भरीको सुजुकी शोरुम बाट खरीद गर्दा दशै तथा तिहार को उपलक्ष्यमा बाइक को खरीद मा रु ८००० छुट र स्कुटर को खरीदमा रु १०००० छुट हुने छ र बम्पर उपहार मा १० जनाबाइक तथा स्कूटर खरीद गर्ने भाग्यशाली ग्राहकले लक्कीड्र मार्फ़त बिजयी भइ जपान जान पाउने छन्र यो स्कीम मिति २०७५ भाद्र २०गते बाट २०७५ कार्तिक ३० गते सम्म लागू हुनेछ ।

यो स्कीम बाट सुजुकी बाइक तथा स्कूटर को धेरै बिक्री हुने र स्कीम अवधी भर फाइनान्स क्यास र एक्सचेन्ज मार्फ़त कम्पनिले बिक्री बितरण गर्ने छ्र यो स्कीम ले ग्राहकलाइ धेरै फाइदा पुग्ने र जपानीज कम्पनिको बाइक भएकोले धेरै बलियों हुने साथै ग्राहकलाई सुबिधाको लागी  ५ बर्ष वारन्टी दीइएको छ । नेपाल अधिराज्य भरी कुनै पनी सुजुकी शोरुम बाट बाइक तथा स्कूटर सजीलो संग खरीद गर्न सकिने  र साथै स्कीम अवधी भर सुजुकी बाइक र स्कूटर गरेर ४२०० बेच्ने लक्ष्य रहेकोकुरा भी जी अटोमोबाइल्स प्रा।ली। सुजुकीका मार्केटिंग म्यानेजर नबराज कोइराला ले जानकारी दिए ।

प्रकाशित : ७ आश्विन २०७५, आईतवार १६:०८