Feature News

एभरेष्ट बैकका कार्डहोल्डरले स्टार हस्पिटलमा छुट पाउने



काठमाडाैँ । एभरेष्ट बैक लिमीटेड तथा स्टार हस्पिटल बिच स्टार हस्पिटलको सेवा प्रयोग गर्दा एभरेष्ट बैक लिमीटेडका डेविड तथा क्रेडिट कार्डका होल्डर ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने एक संझौतामा हस्ताक्षर भएको छ ।
यो छुट बैकका डेविड तथा क्रेडिट कार्ड होल्डरहरुले बेड चार्ज, ल्याव टेष्ट, एक्रे, इसिजी, अपरेशन चार्ज, इन्डस्कोपि तथा कोलोनोस्कोपी, यूएसजी,सीटी स्क्यान, तथा पीटीएफ मेडिसीनमा पाउन सक्नेछन् । यस सम्बन्धि संझौतामा बैकका जनरल मेनेजर राजिव जैन तथा हस्पिटलका प्रमुख सँचालन अधिकुत सन्देश जीसीले हस्ताक्षर गर्नू भएको थियो ।
हाल एभरेष्ट बैकसँग यस क्षेत्रकै बडि ९ लाख ५० हजार भन्दा बडि ग्राहक सख्या रहेको छ । हालै एभरेष्ट बैक क्यामल्स रेटिङ्गमा नेपालका बैकहरु मध्य दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैकको ८२ साखा, ७ वटा एक्टेन्सन काउन्टर, २८ वटा रेभिन्यू संकलन केन्द्र तथा ११३ वटा एटिएम तथा यसको ग्लोवल संजालबाट प्राफेस्नल र इफिसीयन्ट बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : ८ आश्विन २०७५, सोमबार १४:०५