स्वावलम्बन लघुवित्तले ३६.८४% लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्वावलम्बन लघुवित्तले ३६.८४% लाभांश दिने



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ३६.८४% लाभांश दिने भएको छ ।  कम्पनीको असाेज ९ गते  बसेको सञ्चालक समितिकाे  बैठकले २५% बोनस सेयर र ११.८४% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । साे लाभाासं लगानीकर्ताल भने  राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित  गरेपछि मात्र पाउने छन्  ।

प्रकाशित : १० आश्विन २०७५, बुधबार ११:३४