सृजना फाइनान्समा रोजगारिको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

रोजगारी

सृजना फाइनान्समा रोजगारिको अवसर



काठमाडाै । सृजना फाइनान्स लिमिटेडले दुई जना शाखा प्रबन्धक र केही संख्यामा ट्रेनी एसिस्टेन्ट माग गरेको छ । स्नातक वा स्नातकोत्तर उतीर्ण गरी २।३ वर्षको कार्यअनुभव भएका व्यक्तिले शाखा प्रबन्धकमा एप्लाई गर्न सक्नेछन् । ट्रेनी एसिस्टेन्टका लागि अनुभव नभएकाले पनि एप्लाई गर्न सक्नेछन् । शैक्षिक योग्यता मेनेजमेन्टमा प्लस दुई वा स्नातक तह उतीर्ण हुनुपर्नेछ । आवेदन दिने म्याद ५ अक्टोबरसम्म रहेको छ ।

प्रकाशित : १० आश्विन २०७५, बुधबार ११:५२