ओरालो लागेर बन्द भयो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरालो लागेर बन्द भयो नेप्से



काठमाडौँ। बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से २ दशमलव ३१ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको अन्य र लाइफ इन्स्योरेन्स समुह बाहेक अरु सबै समुहले गमाएको छ। आज कारोबारमा आएको १७१ कम्पनीको ४५ लाख ९१  हजार  ४८ कित्ता सेयर बाट ९१ करोड ४६ लाख ५६ हजार ८ सय ८४ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्सले गुमाएको छ । आज न्नलाइफ इन्स्योरेन्स समुह २४ दशमलव २७ अंकले ओरालो लागेको छ। आज उतपादनमुलक समुह १७ दशमल ७५ अंकले,होटल समुह ९ दशमलव ९८ अंकले, विकास बैँक ६ दशमलव ७ अंकले, फाइनान्स समुह ३ दशमलव २७ अंकले,जलविधुत समुह २ दशमलव ९८ अंकले,बैँक समुह २ दशमलव ६९ अंकले र लघुवित्त समुह १ दशमलव ०४ अंकले ओरालो लागेको छ ।
आज लाइफ इन्स्योरेनस र अन्य समुह भने उकालो लागेको छ । आज लाइफ इन्स्योरेनस समुह ३० दशमलव ४८ अंकले र अन्य समुह ० दशमलव ६८ अंकले उकालो लागेको छ ।

प्रकाशित : १० आश्विन २०७५, बुधबार १५:४५