सिटिजन्स बैंक र क्लिनिक वनबीच सहकार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटिजन्स बैंक र क्लिनिक वनबीच सहकार्य



कठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र क्लिनिक वन प्रालिबीच बैंकका ग्राहकलाई क्लिनिकको सेवा शुल्कमा छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।उक्त सम्झौतापत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रघु विक्रम राणाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यले क्लिनिक वन प्रालिमा उपचार गराउँदा तथा अन्य सेवा लिंँदा छुट पाउने छन् ।

प्रकाशित : २३ आश्विन २०७५, मंगलवार १४:२८