एनआइबिएल एस क्यापिटल द्वारा रतmदान कार्यक्रमको आयोजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआइबिएल एस क्यापिटल द्वारा रतmदान कार्यक्रमको आयोजना



काठमाडाैँ । एनआइबिएल एस क्यापिटल लिमिटेडले आश्विन २३ मंगलबारको दिन छैठौ साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाबाट नगद १५ प्रतिशत लाभाशं पारित गरिएको छ । उक्त अवसर पारिएनआइबिएल एस क्यापिटलले रतmदान कार्यक्रमको आयोजना गरेको थियाे । रतmदान जीवनदान” भन्ने उद्देश्य सार्थक पार्न एनआइबिएल एस क्यापिटल लिमिटेडले आफ्नो कार्यालयको प्राङ्गणमा रतmदान कार्यक्रम आयोजना गरेको हाे ।

 

प्रकाशित : २३ आश्विन २०७५, मंगलवार १६:५६