पञ्चकन्या माईको सेयर कारोबार खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पञ्चकन्या माईको सेयर कारोबार खुला



काठमाडाैँ ।पञ्चकन्या माई हाइड्रोपावरकाे बुधबारदेखि शेयर कारोबार सुरु भएको छ ।पञ्चकन्याकाे पहिलो कारोबारका लागि  ने्प्सेले १सय २ रुपैयाँ ४९ पैसा देखि ३ सय ७ रुपैयाँ ४७ पैसासम्म रेन्ज पाएको छ । पञ्चकन्याकाे ‘पीएमएचएल’ संकेतबाट सेयर कारोबार  हुनेछ । कम्पनीले साउन १ देखि ४ गतेसम्म ११ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

प्रकाशित : २४ आश्विन २०७५, बुधबार ११:५०