एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ ले२१.०५% नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ ले२१.०५% नगद लाभांश दिने



काठमाडौं । एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ ले  २१.०५%नगद लाभांश दिने भएको छ । कोष व्यवस्थापक एनएमबि क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले  करसहित २१.०५% नगद लाभांश  दिने निर्णय गरेको हो ।
यो फन्डको भदौ महिनामा प्रतिइकाई खुद सम्पति मूल्य १३ रुपैयाँ ५४ पैसा रहेको छ ।

प्रकाशित : २६ आश्विन २०७५, शुक्रबार १८:२८