सोमबार नेप्से ० दशमलव ८ अंकले ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सोमबार नेप्से ० दशमलव ८ अंकले ओरालो लागेर बन्द



काठमाडौँ। सोमबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ० दशमलव ८ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको बैँक समुह,विकास बैँक,जलविधुत,अन्य  र लघुुवित्त समुह बाहेक अरु सबै समुहले कमाएका छन् । आज कारोबारमा आएको १५२ कम्पनीको १४ लाख ६४ हजार ८ सय ९४ कित्त सेयर बाट ३३ करोड ५८ लाख ६५ हजार ५ सय २३ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै उतपादनमुलक समुहले कमाएको छ । आज उतपादनमुलक समुह २४ दशमलव ३३ अंकले उकालो लागेको छ । आज  न्नलाइफ इन्स्योरेन्स समुह ११ दशमलव ५५ अंकले, होटल समुह ५ दशमलव ४२अंकले, फाइनान्स समुह ३ दशमलव ६१ अंकले र लाइफ इन्स्योरेन्स समुह २ दशमलव ६४ अंकले उकालो लागेको छ ।
आज सबै भन्दा धेरै विकास बैँक समुहले गमाएको छ ।। आज विकास बैँक समुह ५ दशमलव २१ अंकले ओरालो लागेको छ। आज अन्य समुह ५ दशमलव ०९ अंकले, जलविधुत समुह २ दशमलव ८९ अंकले, लघुवित्त समुह १ दशमलव १ अंकले र बैँक समुह ० दशमलव ४३ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २९ आश्विन २०७५, सोमबार १६:०४