छ्याङदी हाइड्रोपावरको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

छ्याङदी हाइड्रोपावरको दर्ता किताब बन्द हुने



काठमाडौं । छ्याङदी हाइड्रोपावरको दर्ता किताब बन्द हुने भएको छ । कम्पनीको कात्तिक ५ गते बसेको  सञ्चालक समितिको बैठकले कात्तिक २९ गते चौथो र पाँचौं वार्षिक साधारण सभा गर्न  कात्तिक १५ गत एक दिन मात्र दर्ता किताब बन्द गर्ने निर्णय गरेको हो।छ्याङदी हाइड्रोपावरको साधारण सभा नक्साल ब्यांकेट काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित : ६ कार्तिक २०७५, मंगलवार १३:०८