मंगलबार नेप्से ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मंगलबार नेप्से ओरालो लागेर बन्द



काठमाडौँ। मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से २ दशमलव ७ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको बैँक,फाइनान्स र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएको छ। आज कारोबारमा आएको १५५ कम्पनीको ८ लाख ४२ हजार १ सय ९६ कित्त सेयर बाट
१९ करोड ८७ लाख ७५ हजार ८ सय ३४ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्सले गुमाएको छ । आज न्नलाइफ इन्स्योरेन्स समुह ७१ दशमलव ४७ अंकले ओरालो लागेको छ। आज लाइफ इन्स्योरेन्स समुह ३१ दशमलव ६३ अंकले, लघुवित्त समुह ८ दशमलव ५९ अंकले, विकास बैँक समुह ७ दशमलव ४२ अंकले, अन्य समुह ५ दशमलव ३६ अंकले र जलविधुत समुह २ दशमलव ५३ अंकले ओरालो लागेको छ ।
आज उतपादनमुलक समुहले सबै भन्दा धेरै कमाएको छ । आज उतपादनमुलक समुह ३१ दशमलव ६२ अंकले उकालो लागेको छ । आज फाइनान्स समुह ४ दशमलव ३६ अंकले र बैँक समुह ० दशमलव ०४ अंकले उकालो लागेको छ ।

प्रकाशित : ६ कार्तिक २०७५, मंगलवार १५:२७