पोखरा फाइनान्सको बोनस सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पोखरा फाइनान्सको बोनस सेयर सूचीकृत



काठमाडौँ ।पोखरा फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । फाइनान्सको ६ लाख २२ हजार ९ सय ३३ कित्ता सेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : ७ कार्तिक २०७५, बुधबार १२:१९