समीट माइक्रोफाइनान्सको बोनस र हकप्रद सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

समीट माइक्रोफाइनान्सको बोनस र हकप्रद सेयर सूचिकृत



काठमाडौँ ।समीट माइक्रोफाइनान्स विकास बैँक लिमिटेडको बोनस र हकप्रद सेयर सूचिकृत भएको छ । समीटको २ लाख ५० हजार कित्ता बोनस सेयर र ८ हजार ४ सय ४० कित्ता हकप्रद सेयर आज नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : ११ कार्तिक २०७५, आईतवार ११:२७