बरुण हाइड्रोपावरकाे साधारणसभा कार्त्तिक २८गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बरुण हाइड्रोपावरकाे साधारणसभा कार्त्तिक २८गते



काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको दर्ता किताब बन्द हुने भएकाे छ । बरुण हाइड्रोपावरकाे १५ औं साधारणसभा कात्तिक २८गते हुने भएकाेले कार्त्तिक २० गते एन दिनका लागि दर्ता किताब  बन्द हुने भएकाे हाे ।

बरुण हाइड्रोपावरकाे १५ औं साधारणसभानी कार्त्तिक २८ गते युनियन हाउस अनामनगरमा बिहान ११ बजे सुरु हुने छ  । सभाले लेखा परीक्षकको नियुक्ति र संचालक समितिको निर्वाचन गर्ने  छ ।

 

प्रकाशित : १४ कार्तिक २०७५, बुधबार ११:३३