हिमालयन डिस्टिलरीले नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालयन डिस्टिलरीले नगद लाभांश दिने



काठमाडौं । हिमालयन डिस्टिलरीले नगद लाभांश दिने भएको छ । कम्पनीको   कार्त्तिक १४ गते बुधबार बसेको सञ्चालक समिति बैठकले मुनाफबाट कम्पनीकाे  सेयरधनीलाई प्रति शेयर  २१ रुपैयाँ ५ पैसाका दरले नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ ।

प्रकाशित : १५ कार्तिक २०७५, बिहीबार १४:५५