बिहिबार नेप्से ० दशमलव ४८ अंकले ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बिहिबार नेप्से ० दशमलव ४८ अंकले ओरालो लागेर बन्द



काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ० दशमलव ४८ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको होटल,विकास बैँक , फाइनान्स , न्नलाइप,लघुवित्त र लाइफ इन्स्योरेन्स बाहेब अरु सबैँ समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६० कम्पनीको ७ लाख ८२ हजार २९ कित्त सेयर बाट २४ करोड ६७ लाख ३० हजार ३ सय ६४ रुपैयाको कारोबार भएको छ ।
आज सबैँ भन्दा धेरै लाइफ इन्स्योरेन्से समुहले कमाएको छ । आज लाइफ इन्स्योरेन्स समुह १३ दशमलव ३२ अंकले उकालो लागेको छ। आज होटल समुह १० दशमलव ६४ अंकले, न्नलाइफ इन्स्योरेन्स समुह ७ दशमलव ८५ अंकले, विकास बैँक समुह २ दशमलव ५७ अंकले, लघुवित्त समुह १ दशमलव ८१ अंकले र फाइनान्स समुह ० दशमलव १९ अंकले उकालो लागेको छ।
आज सबैँ भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ । आज उतपादनमुलक समुह १३ दशमलव ५७ अंकले ओरालो लागेको छ ।आज जलविधुत समुह ५ दशमलव ८२ अंकले, अन्य समुह २ दशमलव ४ अंकले र बैँक समुह ० दशमलव ४६ अंकले ओरालो लागेको छ ।

प्रकाशित : १५ कार्तिक २०७५, बिहीबार १५:२०