एभरेष्ट बैंकले नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट बैंकले नगद लाभांश दिने



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले  नगद लाभांश दिने भएको छ । कम्पनिकाे कात्तिक १५ गते बसेको संचालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेकाे  छ । एभरेष्ट बैंककाे हालको चुक्ता पुँजी ८ अर्ब २ करोड ६८ लाख रुपैयाँ रहेकाे छ । साे नगद लाभांश लगनीकर्ताले भने राष्ट«बैँक र आगामी साधारण सभाले पारित गरे पछि मात्र पाउने छन् ।

प्रकाशित : १६ कार्तिक २०७५, शुक्रबार ११:४२