लाइफ इन्सुरेन्स कर्पोरेसनले १२% मात्र बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लाइफ इन्सुरेन्स कर्पोरेसनले १२% मात्र बोनस सेयर दिने



काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसनले १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश दिने भएकाे  छ  । कम्पनीले यसअघि घोषणा गरेको ३६% बोनस सेयर दिने  निर्णय बिमा समितिले अस्वीकृत गरेपछि घोषित बोनस सेयरधनीले नपाउने भएका हुन् । उक्त १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद पनि बिमा समिति र आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।

प्रकाशित : १८ कार्तिक २०७५, आईतवार ११:३७