Feature News

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाकोे बोनस पछिको सेयर मूल्य समायोजन



काठमाडौ। ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकोे बोनस पछिको सेयर मूल्य अाज नेप्ससेले समायोजन गरेकाे छ । १५ प्रतिशत बोनस शेयर पछि  समायोजन मूल्य १ हजार १ सय ४  रुपैया ३५ पैसा रहेकाे छ भने जसकाे  औषत अाधार मूल्य भने १ हजार ३ सय ३३ रुपैयाँ ६७ पैसा रहेको छ ।

प्रकाशित : १८ कार्तिक २०७५, आईतवार १२:११