सानिमा जनरल इन्स्सोरेन्स र बैंक अफ काठमाडौं विच बैंकइन्स्सोरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमा जनरल इन्स्सोरेन्स र बैंक अफ काठमाडौं विच बैंकइन्स्सोरेन्स सम्झौता



काठमाडाैँ । सानिमा जनरल इन्स्सोरेन्स कम्पनी र बैंक अफ काठमाण्डू लि. विच निर्जीवन वीमा सेवा प्रधान गर्ने सम्वन्धमा ( Bancassurance)  सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता मार्फत यस कम्पनीले आफ्नो थप सेवाहरु उक्त बैंककोे विभिन्न साखा मार्फत प्रधान गर्ने छ । उच्च प्रविधियुक्त सहज तथा दु्रत सेवा मार्फत ग्राहाकहरुको चाहाना अनुरुप निर्जिवन विमा पुराउन थप सहजता पुग्ने अपेक्षा गरिएको छ ।

कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पु¥याउने लक्ष्य राखेको छ ।

प्रकाशित : १९ कार्तिक २०७५, सोमबार ११:४४