बीमा

डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु



डोल्पा । डोल्पामा जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने दुर्इ जनाको जीवितै उद्दार गरिएको छ ।

भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरीले जनाएको छ । जीप दुर्घटना के कारणले भयो भन्ने बारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित : १९ कार्तिक २०७५, सोमबार १६:२९